पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं–ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा नेपाली काँग्रेसिले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोध व्यक्त गर्दै विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य नेता भएको … Continue reading पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त